• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस
कांग्रेसले किन गर्दै छ पत्रकार सम्मेलन  ?

कांग्रेसले किन गर्दै छ पत्रकार सम्मेलन  ?


  • 5.9K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 9.1K Views

    कांग्रेसले किन गर्दै छ पत्रकार सम्मेलन  ?

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए । 

    images

    प्रवक्ता महतले गर्ने पत्रकार सम्मेलन शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारीलगायत विषय केन्द्रित हुने बताइएको छ । 

    संस्थापनइतर पक्षले संस्थापन पक्षको नेतृत्व गरिरहेका देउवाले समानुपातिक सूचीमा एकलौटी गरेको आरोप लगाएको छ ।समानुपातिकतर्फ १० प्रतिशत मात्रै भाग पाएको भन्दै शेखर समूह विरोधमा उत्रिएको छ । शेखर समूहले असोज १६ भित्र समानुपातिक सूचीमा संशोधन गरेर ४० प्रतिशत भाग नदिए विद्रोह गर्ने चेतावनी नै दिएको छ ।
      

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा