खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको बीचमा रहेको हाँसपोखरी । हाँसपोखरीसँगै साना/ठूला गरी दर्जनौँ पोखरी छन् । मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँस आउने गर्छन् । तस्बिर : केदार मगर\रासस