• ट्रेण्डिङ्ग :
हिउँले पुरिएर २ जनाको मृत्यु

हिउँले पुरिएर २ जनाको मृत्यु


  • 6.1K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    हिउँले पुरिएर २ जनाको मृत्यु

    काठमाडौं । धौलागिरि आधार शिविरमा २ नेपालीको मृत्यु भएको छ । आरोही लिएर जाँदै गरेका पथ प्रदर्शक र भरियाको हिउँले पुरिएर मृत्यु भएको हो । उनीहरू दशैंअघि त्यसतर्फ गएका थिए ।

    images

    मंगलबार बिहान हेलिकोप्टर मार्फत उनीहरूको उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

    तर उनीहरूको पहिचान भने हुन सकेको छैन । अझै ५ जनाको उद्धार हुन नसकेको उनले बताए ।
     


    तेस्रो आँखा