शुक्रबार, कार्तिक २१ गते २०८३
काठमाडौं । पोखरा महानगरपालिका–११ काँहुडाँडाबाट मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमशृङ्खला र चौरमा चर्दै गरेका घोडाहरु । तस्बिर : राधिका कँडेल\रासस