• ट्रेण्डिङ्ग :
कांग्रेस महामन्त्री : १०२० मत गणना हुँदा गगनले पाए ६५८ मत

कांग्रेस महामन्त्री : १०२० मत गणना हुँदा गगनले पाए ६५८ मत


  • 6.2K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    कांग्रेस महामन्त्री : १०२० मत गणना हुँदा गगनले पाए ६५८ मत


    तेस्रोआँखा डेस्क 
    काठमाडौँ, पुस १ ।  
    नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र बिश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् । १०२० मत गणना हुँदा थापाले ६५८ मत पाएर पहिलो स्थान कायम गरिराखेका छन् । यसैगरि शर्मा ४०४ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । यसैगरि प्रकाश शरण महतले ३४२ मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले ३२० मत प्राप्त गरेका छन् । यसैगरि डा.मिनेन्द्र रिजालले १७५ र राजाराम कार्कीले २९ मत प्राप्त गरेको कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।   

    images


    तेस्रो आँखा