• ट्रेण्डिङ्ग :
२१२० मत गन्दा गगनलाई १३८५, विश्वप्रकाशलाई ८५१

२१२० मत गन्दा गगनलाई १३८५, विश्वप्रकाशलाई ८५१


  • 6.0K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    २१२० मत गन्दा गगनलाई १३८५, विश्वप्रकाशलाई ८५१

    काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    images

    कांग्रेस निर्वाचन समितिका अनुसार २१२० मत गन्दा थापाले १३८५ र विश्वप्रकाशले ८५१ मत ल्याएर अग्रता कायम राखेका छन् । 

    उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१, मिनेन्द्र रिजालले ३६५ र राजाराम कार्कीले ५९ मत ल्याएका छन् । 


    तेस्रो आँखा