• ट्रेण्डिङ्ग :
कांग्रेस महामन्त्रीमा देउवा समूह शून्य

कांग्रेस महामन्त्रीमा देउवा समूह शून्य


  • 5.4K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    कांग्रेस महामन्त्रीमा देउवा समूह शून्य
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा शेरबहादुर देउवा समूहको प्रतिनिधित्व शून्य बनेको छ । उनको समूहबाट उम्मेदवारी दिएका दुवै  उम्मेदवार पराजित बन्न पुगे ।

    images

    विजयी भएका गगनकुमार थापा डाा। शेखर कोइराला समूहका उम्मेदवार हुन् भने विश्वप्रकाश शर्मा प्रकाशमान सिंहका महामन्त्री उम्मेदवार हुन् । तर देउवाका उम्मेदवार प्रकाशशरण महत तेस्रो स्थानमा रहँदै पराजित बने भने अर्का उम्मेदवार प्रदीप पौडेल पनि पराजित बने ।


    तेस्रो आँखा