• ट्रेण्डिङ्ग :
पाँच सहमहामन्त्रीको मतगणना जारी, खसआर्यमा राठौरको अग्रता

पाँच सहमहामन्त्रीको मतगणना जारी, खसआर्यमा राठौरको अग्रता


  • 9.0K
    SHARES
    • पौष २, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    पाँच सहमहामन्त्रीको मतगणना जारी, खसआर्यमा राठौरको अग्रता

    काठमाडौं, २ पुष । कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत सहमहामन्त्री पदकालागि भएको मतदानको मतगणनामा  खसआर्य तर्फ किशोर सिंह राठौरले अग्रता लिएका छन् । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा १ हजार मत गनिसक्दा राठौरले ५ सय ६२ र देवराज चालिसेले ४ सय १३ मत प्राप्त गरेका छन् ।

    images

    कांग्रेस विधान अन्र्तगत विभिन्न क्लस्टरबाट ८ सहमहामन्त्रीकालागि १९ जना प्रतिस्पर्धामा थिए । त्यसमध्ये गएराति समावेशी कोटा महिला, दलित र आदिवासी जनजातीको मतरिणाम आइसकेको छ । अहिले खसआर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको मतगणना भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा