• ट्रेण्डिङ्ग :
कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा : ३५ भित्रपर्ने नेताहरू (सूचीसहित) 

कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा : ३५ भित्रपर्ने नेताहरू (सूचीसहित) 

  • 6.8K
    SHARES
    • पौष ४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा :  ३५ भित्रपर्ने नेताहरू (सूचीसहित) 
    • तेस्रो आाखा डेस्क 

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

    images

    केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । अहिलेसम्म ३५९५ मत गन्दा शशांक कोइरालाले अग्रता कायम गरेका छन् भने दाेस्राेमा एनपी साउद रहेका छन् । कांग्रेसमा खुलातर्फ ३५ जना महाधिवेशनबाट निर्वाचित हुनेमा ९९ जनाले प्रतिस्पर्धा गरेका छन् । 

    267510356_691136448535364_6317538573605306812_n.jpg

    267528482_882037502404884_8402436677230751685_n.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा