• ट्रेण्डिङ्ग :
कांग्रेस प्रदेश २ अधिवेशन : मतदान स्थलमामा विवाद हुँदा, मतदान अन्यौलमा 

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान स्थलमामा विवाद हुँदा, मतदान अन्यौलमा 


  • 6.9K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    कांग्रेस प्रदेश २ अधिवेशन : मतदान स्थलमामा विवाद हुँदा, मतदान अन्यौलमा 
    • तेस्रो आँखा डैस्क 

    जनकपुर, ७ पुस । कांग्रेस प्रदेश २ अधिवेशनमा मतदान अन्याैल भएकाे छ । निर्वाचनको विषयमा विवाद हुँदा निवार्चन मतदान प्रक्रिया अन्याैल भएकाे हाे । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । 

    images

    सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा मतदान प्रक्रिया सुरु हुन नसकेको हो ।

    कृष्ण पक्षधरले बुधबार नै मतदान गर्ने भने पनि रामसरोज पक्षधरले बिहीबार गर्ने बताएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको हो । यस विषयलाई दुवै पक्षबीच सामान्य झडप समेत भएकाे छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा