• ट्रेण्डिङ्ग :
पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध


  • 3.5K
    SHARES
    • आश्विन १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

    पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरोले सडक अवरुद्ध बनेको हो ।

    images

    पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए ।

     

    यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेको छ । पहिरो खस्नसमेत रोकिएको छैन । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।


    तेस्रो आँखा