• ट्रेण्डिङ्ग :
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


  • 9.3K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं, १८ पुस । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बस्दैछ। दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

    images

    उनका अनुसार सो बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ। कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो।

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा धमाधम मनोनयन गरिरहेका छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # nepali congress

  • तेस्रो आँखा