• ट्रेण्डिङ्ग :
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प


  • 5.3K
    SHARES
    • पौष १५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.2K Views

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ। सि‌‌न्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images

    भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।


    तेस्रो आँखा