• ट्रेण्डिङ्ग :
कथाकार विश्वम्भर चञ्चलको निधन

कथाकार विश्वम्भर चञ्चलको निधन


  • 3.4K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    कथाकार विश्वम्भर चञ्चलको निधन

    काठमाडौं २३ पुस/ कथाकार विश्वम्भर चञ्चलको निधन भएको छ । विसं १९९८ साल जेठ २९ गते काठमाडौँ जन्मेका उहाँको आइतबार काठमाडौँमा निधन भएको हो । 

    images

    उहाँको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षीय चञ्चलका केही महिनाअघि मात्र बाँचेको युग मरेका मान्छेु अनुभव र अनुभूतिे र इन्मेरिका ृनियात्रा सङ्ग्रहे प्रकाशित भएको थियो। 

    श्रीमती, एक छोरा र छोरी भएका चञ्चल मधुमेह रोगी हुनुहुन्थ्यो । विसं २०२० सालमा रूपरेखा साहित्यिक मासिकमा “एक लास हाँसिरहेछ” कविता प्रकाशनका साथ साहित्यमा प्रवेश गरेका थिए । कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि उहाँको लेखनको प्रमुख विधा कथा बनेको थियो । 


    तेस्रो आँखा