• ट्रेण्डिङ्ग :
भिजिट नेपाल वर्ष २०८५ मनाइने

भिजिट नेपाल वर्ष २०८५ मनाइने


  • 2.7K
    SHARES
    • जेठ १५, २०८३ शुक्रबार
    • ३ महिना अघि
    • 4.2K Views

    भिजिट नेपाल वर्ष २०८५ मनाइने

    काठमाडौँ, जेठ १५ गते । सरकारले २०८५ साललाई भिजिट नेपाल वर्षको रुपमा अगाडि सार्ने भएको छ । 

    images

    सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पर्यटन विकासका लागि यस्तो बताउनुभएको हो । 

     

     


    तेस्रो आँखा