• ट्रेण्डिङ्ग :
गण्डकीका क्रिकेटर शिला र सुमन अष्ट्रेलिया जादै

गण्डकीका क्रिकेटर शिला र सुमन अष्ट्रेलिया जादै


  • 4.0K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    गण्डकीका क्रिकेटर शिला र सुमन अष्ट्रेलिया जादै

    काठमाडौं।नेपाली महिला क्रिकेटर शिला रेग्मी क्षेत्री र सुमन खतिवडा अष्ट्रेलिया जाने भएका छन् । यहि पुष २८ गते उनिहरु सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको निमन्त्रणामा क्रिकेटका बिभिन्न खेलहरुका लागि अष्ट्रेलिया जाने भएका हुन् ।

    images

    स्रोतः नेपाल न्यूज बैंक  

     


    तेस्रो आँखा