• ट्रेण्डिङ्ग :
इस्तानबुल एकल यात्रीहरूको लागि लोकप्रिय गन्तव्य बन्दै

इस्तानबुल एकल यात्रीहरूको लागि लोकप्रिय गन्तव्य बन्दै


  • 2.5K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.8K Views

    इस्तानबुल एकल यात्रीहरूको लागि लोकप्रिय गन्तव्य बन्दै

    इस्तानबुल एकल यात्रीहरुका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर हो। हालैको सर्वेक्षणले एक्लो यात्रुहरूको लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यहरू मध्ये एक रहेको बताएको छ।

    images

    यो शहर २०२३ मा एकल यात्रुहरूको लागि शीर्ष २० युरोपेली शहरहरूको सूचिमा तेस्रो स्थानमा थियो। इस्तानबुल विदेशीहरूले सबैभन्दा धेरै भ्रमण गर्ने शहर हो।

    टर्कीको तथ्याङ्कीय संस्थानको तथ्याङ्कअनुसार सन् २०२३ मा जनवरी–नोभेम्बरमा १६ लाख पर्यटकको आगमन भएको  थियो।


    तेस्रो आँखा