• ट्रेण्डिङ्ग :
रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला

रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला


  • 3.5K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला

    रुस १२ माघ/युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् । शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो ।

    images

    आपत्कालीन सेवाकाअनुसार ब्ल्याक बक्सहरू अनुसन्धानकर्ताहरूलाई हस्तान्तरण गरिएको छ । बुधबार विमान दुर्घटनामा परी ७४ जना मारिएको युक्रेनले दाबी गरेको थियो ।

    विमानमा ६५ जना युक्रेनी युद्धबन्दीहरु रहेको बताइएको छ । विमानमा ६ जना क्रू मेम्बर र तीन सहायक मेम्बर रहेको बताइएको थियो । 


    तेस्रो आँखा