• ट्रेण्डिङ्ग :
चाल्स तृतीय अस्पताल भर्ना

चाल्स तृतीय अस्पताल भर्ना


  • 5.0K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.7K Views

    चाल्स तृतीय अस्पताल भर्ना

    एजेन्सी १३ माघ/बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका विरामी हुन् । 

    images

    प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त नीजि क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

    बकिङ्घम प्यालेसले राजा चाल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ । यसअघि पनि विरामी भएका चाल्सले शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् । 


    तेस्रो आँखा