• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त


  • 3.0K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

    काठमाडौं २६ माघ/ राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ । 

    images

    शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । 

    शुक्रबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै प्रवक्ता भट्टराईले मन्त्रिपरिषद्को सिफारिस अनुसार पौडेल र नेपाल राजदूत नियुक्त हुनुभएको जानकारी गराउनुभएको हो । 

    president-offic123.jpg
    undefined


    तेस्रो आँखा