• ट्रेण्डिङ्ग :
इस्तानबुलको चुनावी र्‍यालीमा गोली चल्यो

इस्तानबुलको चुनावी र्‍यालीमा गोली चल्यो


  • 4.2K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.5K Views

    इस्तानबुलको चुनावी र्‍यालीमा गोली चल्यो

    इस्तानबुल । टर्कीको इस्तानबुलमा आगामी नगरपालिका चुनावको प्रचारका क्रममा एक कार्यक्रममा आक्रमणकारीले गोली चलाउँदा एकजना घाइते भएका छन्। टर्कीको अर्ध सरकारी समाचार एजेन्सी अनादोलुले यस बारे जानकारी दिएको हो ।

    images

    जस्टिस एण्ड डेभलपमेन्ट पार्टी अर्थात एकेपीका तर्फवाट इस्तानबुलको कुकुकेकेमे जिल्लाका मेयरका उम्मेदवार अजिज येनियाले शनिबार आयोजित महासभामा सहभागि हुन जाँदा आक्रमण भएको थियो, अनादोलुले आफ्नो रिपोर्टमा भनेको छ।


    तेस्रो आँखा