• ट्रेण्डिङ्ग :
महानगरका निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न लोक सेवा आयोगलाई पत्राचार

महानगरका निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न लोक सेवा आयोगलाई पत्राचार


  • 4.1K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.4K Views

    महानगरका निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न लोक सेवा आयोगलाई पत्राचार

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई कारवाही गर्न बागमती प्रदेश लोक सेवा आयोगलाई पत्रचार गरेको छ ।

    images

    निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारवाही गर्न आयोगलाई सजाय प्रस्ताव गरेर परामर्श दिन पत्राचार गरेको हो ।

    image-132.png
    undefined

     

     


    तेस्रो आँखा