• ट्रेण्डिङ्ग :
दक्षिण इजरायलमा गोली चल्दा दुई जनाको मृत्यु

दक्षिण इजरायलमा गोली चल्दा दुई जनाको मृत्यु


  • 4.0K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    दक्षिण इजरायलमा गोली चल्दा दुई जनाको मृत्यु

    इजरायल ५ फागुन/दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको इजरायली प्रहरी र आपत्कालीन सेवाले जनाएको छ । एक बन्दुकधारीले दक्षिणी इजरायली सहर किरियत मलाखी नजिकैको बस स्टपमा धेरै मानिसहरूमाथि गोली चलाएको हो ।

    images

    घाइते ४ जनाको उपचार भइरहेको बताइएको छ । अन्य चार जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको म्यागेन डेभिड एडोम आपत्कालीन सेवाले जनाएको छ । सिन्ह्वा


    तेस्रो आँखा