• ट्रेण्डिङ्ग :
रामेछाप नगरपालिकामा आज शोक बिदा

रामेछाप नगरपालिकामा आज शोक बिदा


  • 3.7K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    रामेछाप नगरपालिकामा आज शोक बिदा

    काठमाडौँ । रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खान सर्केर मेयर लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएपछि आज शोक बिदा दिइएको छ । जिल्ला अस्पताल रामेछापका अनुसार उनको खाना सर्केर मृत्यु भएको हो । 

    images


    तेस्रो आँखा