• ट्रेण्डिङ्ग :
बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट हुने

बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट हुने


  • 3.3K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट हुने

    हेटौँडा । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १५ बाट सुरु हुने भएको छ । गत असोज २२ गतेबाट स्थगित भएको प्रदेशसभा फागुन १५ गतेबाट हुने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए।

    images

    वर्षे अधिवेशनपछि स्थगित भएको अधिवेशन पटक(पटक आव्हान गर्ने प्रयास हुँदा पनि विपक्षसँगको सहमति नहुँदा प्रदेशसभा सुरु हुन सकेको थिएन ।


    तेस्रो आँखा