• ट्रेण्डिङ्ग :
दोलखा केन्द्र भएर मंगलबार बिहानै भूकम्प

दोलखा केन्द्र भएर मंगलबार बिहानै भूकम्प


  • 3.5K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.4K Views

    दोलखा केन्द्र भएर मंगलबार बिहानै भूकम्प

    काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।

    images

    मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।


    तेस्रो आँखा