• ट्रेण्डिङ्ग :
माेटरसाईकल दुर्घटनामा चालककाे मृत्यु

माेटरसाईकल दुर्घटनामा चालककाे मृत्यु


  • 5.6K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.6K Views

    माेटरसाईकल दुर्घटनामा चालककाे मृत्यु

    नवलपुर । पूर्वी नवलपरासीमा माेटरसाईकल दुर्घटनामा परि शुक्रबार साँझ चालककाे मृत्यु भएकाे छ । मृत्युु हुनेमा कावासाेती नगरपालिका ११ कुडाैली निवासी २५ वर्षीय युवा सागर चाैधरी रहेकाे जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।

    images

    स्थानीय देवचुली १४ काे भित्री सडकमा बा ६९ प ९२३६ नम्वरकाे पल्सर बाईक चालकले नियन्त्रण गुमाउदा दूर्घटना भएकाे बताईएकाे छ । दूर्घटना लगत्तै निधारमा गंभीर चाेट रहेका चालक चाैधरीलाई थप उपचारका लागि सिएमसी चितवन पठाईएकाे थियाे । उपचारकै क्रममा चाैधरीकाे ९ बजेर १० मिनट जाँदा मृत्यु भएकाे सूचना अधिकारी प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिए ।


    तेस्रो आँखा