• ट्रेण्डिङ्ग :
कास्की केन्द्रविन्दु भएर भूकम्प

कास्की केन्द्रविन्दु भएर भूकम्प


  • 3.2K
    SHARES
    • फाल्गुण २६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.0K Views

    कास्की केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

    images


    तेस्रो आँखा