• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा


  • 3.8K
    SHARES
    • चैत्र ४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.8K Views

    प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
    गण्डकी, ४ चैत/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । 
     
    फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्नुभएको थियो । 


    तेस्रो आँखा