• ट्रेण्डिङ्ग :
सुन तस्करी प्रकरण :  गुरुङलाई धरौटीमा छाड्न आदेश

सुन तस्करी प्रकरण :  गुरुङलाई धरौटीमा छाड्न आदेश


  • 2.9K
    SHARES
    • चैत्र ५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    सुन तस्करी प्रकरण  :  गुरुङलाई धरौटीमा छाड्न आदेश

    काठमाडौँ, ५ चैत/काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    images

    जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।


    तेस्रो आँखा