• ट्रेण्डिङ्ग :
धामिचौरको जङ्गलमा फुलेको चुत्रोको फूल

धामिचौरको जङ्गलमा फुलेको चुत्रोको फूल


  • 3.4K
    SHARES
    • चैत्र १६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    धामिचौरको जङ्गलमा फुलेको चुत्रोको फूल

    तस्बिरः कुलदीप न्यौपाने/रासस

    images

    दाङ । दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित धामिचौरको जङ्गलमा फुलेको चुत्रो । आज भोलि फुलेर वैशाखदेखि असारसम्म पाक्ने काँचोमा हरियो र पाकेपछि कालो रङ्गको हुने चुत्रो पहाडी फल हो । उक्त फल पाकेपछि टिपेर खान मिल्छ । 


    तेस्रो आँखा