• ट्रेण्डिङ्ग :
दाङ, घोरदौराका स्थानीय पानीको जोहो गर्दै

दाङ, घोरदौराका स्थानीय पानीको जोहो गर्दै


  • 3.6K
    SHARES
    • चैत्र १७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.5K Views

    दाङ, घोरदौराका स्थानीय पानीको जोहो गर्दै

    दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीयवासी सार्वजनिक धारामा पानी भर्दै । ८८ घरधुरी सङ्ख्या भएको घोरदौरामा पाँच वटा सार्वजनिक धारामा दुई घण्टा आउने पानी उनीहरु जोहो गर्ने गर्दछन ।

    images

    तस्बिरः कुलदीप न्यौपाने/रासस


    तेस्रो आँखा