• ट्रेण्डिङ्ग :
बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धी सचेतता मूलक कार्यक्रम

बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धी सचेतता मूलक कार्यक्रम


  • 8.7K
    SHARES
    • चैत्र १७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 13.4K Views

    बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धी सचेतता मूलक कार्यक्रम

    दंगीशरण १७ चैत/ दंगीशरण गाउपालिका वार्ड न १ मा बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सहायता केन्द्र नेपालको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यलय लुम्बिनी प्रदेशको सहयोगमा सम्पन्न भएको कार्यक्रममा महिला र बालिका सहित ४५ भन्दा धेरै को सहभागिता रहेको थियो।

    images

    सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बि क को अध्यक्षता र वार्ड अध्यक्ष रमेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षकहरु निर्मल नेपाली र बिमल के सी ले प्रशिक्षण दिनु भएको थियो। सहायता केन्द्र नेपालकी सदस्य दर्शना  वलिको स्वागत मन्तव्यबाट सुरु भएको  कार्यक्रमको सहजीकरण कोषाध्यक्ष दुबिसरा वलिले गर्नु भएको थियो।


    तेस्रो आँखा