आइतबार, कार्तिक २३ गते २०८३
दाङ । घोराही उपमहानगरपालिका–७ स्थित बबै नदीको तटमा शनिबार साँझ सन्ध्या वन्दन गर्दै वटुक । तटमा सूर्यास्तको समयमा हरेक दिन बटुकहरुले सन्ध्या वन्दन गर्ने गर्दछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस