• ट्रेण्डिङ्ग :
लम्जुङमा भूकम्पको धक्का महसुस

लम्जुङमा भूकम्पको धक्का महसुस


  • 5.9K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    लम्जुङमा भूकम्पको धक्का महसुस

    काठमाडौं, १३ माघ । लम्जुङमा भूकम्पको धक्का महसुस भएको छ। जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images

    भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताइएको छ । जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो । त्यसयता मात्र साना–ठूला गरी एक सय भन्दा बढी पटक भूकम्पको गएको छ । 

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # लम्जुङ

  • तेस्रो आँखा