• ट्रेण्डिङ्ग :
चार महिना पछि कांग्रेस केन्द्रीय समिति बैठक बोलाईयो 

चार महिना पछि कांग्रेस केन्द्रीय समिति बैठक बोलाईयो 


  • 6.4K
    SHARES
    • कार्तिक २१, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    चार महिना पछि कांग्रेस केन्द्रीय समिति बैठक बोलाईयो 

    काठमाडौँ, कात्तिक २१ । 
    नेपाली कांग्रेसले चार महिना पछि केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक कात्तिक १८ गते बोलाईएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै २८ कात्तिकमा केन्द्रीय समिति बैठक बोलाईएको जनाएका हुन् । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी,केन्द्रयि सदस्य तथा आमन्त्रीत केन्द्रीय सदस्यहरुलाई आह्वान गरिएको छ । बैठकको कार्यसुचिका बारेमा भने केहि खुलाईएको छैन । तर नेताहरुका अनुसार बैठकमा समसामयीक राजनीति संगै पार्टीको १४ औँ महाधिवेशन बारे छलफल हुने छ । 

    images

     


    तेस्रो आँखा