• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री दाहाल मोरङमा

प्रधानमन्त्री दाहाल मोरङमा


  • 3.5K
    SHARES
    • बैशाख १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.3K Views

    प्रधानमन्त्री दाहाल मोरङमा

    मोरङ, १४ वैशाख / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुग्नुभएको हो । 

    images

    मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुग्नुभएको हो । उहाँलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।


    तेस्रो आँखा