• ट्रेण्डिङ्ग :
भाेली सोनाम ल्होसारमा सार्वजनिक बिदा

भाेली सोनाम ल्होसारमा सार्वजनिक बिदा


  • 8.3K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    भाेली सोनाम ल्होसारमा सार्वजनिक बिदा

    271969630_656593615763247_3382447562632609566_n.jpgकाठमाडौं, १८ माघ । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • # सोनाम ल्होसार

  • तेस्रो आँखा