• ट्रेण्डिङ्ग :
इलाम २ मा ११ बजेबाट मतगणना गर्ने सहमति

इलाम २ मा ११ बजेबाट मतगणना गर्ने सहमति


  • 3.9K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    इलाम २ मा ११ बजेबाट मतगणना गर्ने सहमति

    इलाम । इलाम २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि यो निर्वाचन क्षेत्रमा शनिबार उपनिर्वाचन भएको थियो। अहिले बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने सहमति गरेको थियो । मतगणना यहाँको गौतमबुद्ध सभाहलमा गरिने भएको छ। मत गणना यहाँको फाकफोकथुम गाउँपालिकाबाट सुरू हुने छ ।

    images


    तेस्रो आँखा