• ट्रेण्डिङ्ग :
बझाङ उपनिर्वाचन अपडेट : सर्वदलीय बैठक सुरु

बझाङ उपनिर्वाचन अपडेट : सर्वदलीय बैठक सुरु


  • 3.5K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    बझाङ उपनिर्वाचन अपडेट : सर्वदलीय बैठक सुरु
    बझाङ १६ वैशाख/ बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
     
    मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।
     
    शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।


    तेस्रो आँखा