• ट्रेण्डिङ्ग :
खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु 

खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु 


  • 2.8K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु 

    डडेल्धुरा ३१ वैशाख/ खोलामा नुहाउने क्रममा  डुबेर दुई किशोरीको मृत्यु भएको छ । डडेल्धुरामा आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका(२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    images

    गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए । मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको उनले बताए।

     


    तेस्रो आँखा