• ट्रेण्डिङ्ग :
सुनको मूल्य एक सयले बढ्यो

सुनको मूल्य एक सयले बढ्यो


  • 9.2K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    सुनको मूल्य एक सयले बढ्यो

    काठमाडौं, २४ माघ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

    तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। 

    चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ। शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ।