• ट्रेण्डिङ्ग :
ज्ञान्स ट्रस्टी भेला बोलाउन माग गर्दै संस्थापक अध्यक्षले ज्ञापनपत्र बुझाए

ज्ञान्स ट्रस्टी भेला बोलाउन माग गर्दै संस्थापक अध्यक्षले ज्ञापनपत्र बुझाए


  • 16.4K
    SHARES
    • जेठ ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 25.3K Views

    ज्ञान्स ट्रस्टी भेला बोलाउन माग गर्दै संस्थापक अध्यक्षले  ज्ञापनपत्र बुझाए

    टेक्सास अस्टिन,  ग्रेटर अस्टिन नेपाली समुदायाको बिबाद झन बढ्दै गई रहेको छ । ज्ञान्सको पुरनो नेतत्रित्वले संबिधान बिपरित ज्ञान्स सामुदायिक केन्द्रको नेत्रित्व अबैधानिक तरिकाले निर्वाचन बिनै आफ्नो हातमा लिए पछी बिबाद बढ्दै गएको छ। यसै क्रममा ज्ञानस हाता भित्र निर्माण भएको पशुपतीनाथ मन्दिरको संचालक समिती पनि बिधिबिधान बिपरित तरिकाले आफु खुशी मनोनित गरेको भन्दै ज्ञान्सका सस्थापक अध्यक्ष नबिन दाहाल, महासचिब मदन दाहाल, सिपि पौडेल लगायत समुदायका धेरै जनाले संचालक समिती पुन गठनको माग गर्दै अध्यक्ष लाई ज्ञापनपत्र बुझायका छन । ज्ञापनपत्रमा पशुपतीनाथ मन्दिरको संचालक समिती ज्ञान्सको बिधान र भावना बिपरित "टिके प्रथा" बाट मनोनित भएको उल्लेख गरेका छन । साथै सम्पूर्ण ट्रस्टी हरुको भेला बोलाई ज्ञान्सको बिधान अनुसार बिधि बिधान सम्मत रुपमा पशुपतीनाथ मन्दिरको संचालक समिती गठन गर्न माग गरेका छन ।   

    images

     

    A.jfif
    B.jfif
    cc.jfif
    ggg.jpg
    d.jfif


    तेस्रो आँखा
    लेखकबाट थप