• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो


  • 8.4K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

    काठमाडौं, २५ माघ । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ। सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। 

    चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ। सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपैयाँ  निर्धारण भएको छ।

     


    तेस्रो आँखा