• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


  • 11.2K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं,२ फागुन। सुनको भाउ सोमबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ।

    images

    आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो। यसैगरी,सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ।

    आइतबार एक हजार ३००रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


    तेस्रो आँखा