• ट्रेण्डिङ्ग :
कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कर्णाली राजमार्ग एकतर्फी खुल्यो


  • 3.7K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    कर्णाली राजमार्ग एकतर्फी खुल्यो

    कालीकोट २५ असार/अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो आज अपराह्नदेखि कतर्फी खुला भएको हो ।

    images

    जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताउनुभयो । 


    तेस्रो आँखा