• ट्रेण्डिङ्ग :
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प


  • 3.8K
    SHARES
    • श्रावण २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ, २ साउन । मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प  गएको हो ।

    यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 


    तेस्रो आँखा