• ट्रेण्डिङ्ग :
सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग

सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग


  • 3.6K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.5K Views

    सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग

    चितवन, ४ साउन/ भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ । 

    images

    महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

    पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् । 


    तेस्रो आँखा