• ट्रेण्डिङ्ग :
दुर्घटनामा घाइते विद्यार्थीको उपचार हुँदै

दुर्घटनामा घाइते विद्यार्थीको उपचार हुँदै


  • 3.3K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.1K Views

    दुर्घटनामा घाइते विद्यार्थीको उपचार हुँदै

    गण्डकी, १४ साउन । कास्कीको पोखरा महानगरपालिका–२१ मट्टीखाना जाने सडकमा सोमबार बिहान भएको विद्यालय बस दुर्घटनामा परी घाइते भएका विद्यार्थीको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै । दुर्घटनामा २२ जना विद्यार्थी घाइते भएका छन् । 


    तेस्रो आँखा