श्रममन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतकाे शिष्टाचार भेट
श्रममन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतकाे शिष्टाचार भेट
4.1K
SHARES
श्रावण १५, २०८१ मंगलबार
२ बर्षs अघि
6.4K Views
काठमाडौँ, १५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्यूली मोन्टेलियोनले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै ।